८ माघ २०८२, बिहीबार
समाचार समाज

कैलालीमा सडेको अवस्थामा शव फेला

११ भाद्र,  धनगढी  । कैलालीमा सडेको अवस्थामा शव फेला परेको छ । घोडाघोडी नगरपालिका–५ सेउकलियाको जङ्गलमा आइतवार साँझ सडिसकेको अवस्थामा शव फेला परेको हो ।

कान्द्रा नदिदेखि एक सय ५० मिटर पश्चिमतर्फ शव फेला परेको प्रहरी इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

शवको अस्थिपञ्जर मात्रै बाकी रहेकाले पहिचान गर्न नसकिने प्रहरीले जनाएको छ । शव जनप्रतिनिधि लगायतको रोहवरमा गाडिएको छ । शव पहिचानका लागि आवश्यक सामग्री सम्बन्धित निकायमा पठाइएको प्रहरीको भनाइ छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि