८ माघ २०८२, बिहीबार
समाचार समाज

अछामका जिसस प्रमुखको दारु पार्टीमा लफडा

१० भदौ, अछाम ।  जिल्ला समन्वय समिति (जिसस) अछामका प्रमुख ललितबहादुर कुँवरको क्वाटरमा भएको दारु पार्टीमा लफडा भएको छ । आइतबार राती जिसस प्रमुखको क्वाटरमा नेपाली कांग्रेस अछामका प्रवक्ता पदम शाह बिच भएको दारु पार्टीमा लफडा हो ।

दुवै बिच हाट हालाहाल हुँदा दुबै जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता (डिएसपी) इश्वरीप्रसाद भण्डारीले जिसस प्रमुख कुँवरको टाउको र प्रवक्ता शाहको हाटमा चोट लागेको छ ।

उनले कुँवरको जिल्ला अस्पताल अछाम उपचार भइरहेको छ प्रवक्ता शाह उपचार पछि घर गइसकेको बताए । उनले दुवै जनालाई बोलाएको बेला आउने गरी कागज गरिएको बताए । घटनाको विषयमा अनुसन्धान भइरहेको उनले बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि