३ फाल्गुन २०८२, आईतवार
समाचार सुदूरपश्चिम

अछाममा चट्याङ लागेर २ जना घाइते

१० भदौ, अछाम । अछाममा चट्याङ लागेर २ जना घाइते भएका छन । मेल्लेख गाउँपालिका – ५ बिन्देवासिनी धामी गाउँमा वर्षासँगै सोमबार दिउँसो चट्याङले लागेर २ जना घाइते भएका हुन् ।

घाइते हुनेमा ६२ वर्षीय तुले धामी र उनका डेढ वर्षीय नाति गणेश धामी रहेका छन् ।

घर भित्र बसिरहेको अवस्थामा चट्याङ लागेर दुवै जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि