८ माघ २०८२, बिहीबार
मुख्‍य समाचार राजनीति समाचार समाज

मन्त्री क्वाटरमा आगलागी

९ भदौ, हेटौँडा । मकवानपुरको हेटौंडामा रहेको एकजना बागमती प्रदेशको मन्त्री क्वाटरमा आगलागी भएको छ ।

बागमती प्रदेशको संस्कृति पर्यटन तथा सहकारी मन्त्री बिमल ठकुरीको क्वाटरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौंडा उपमहानगरपालीका वडा नम्बर ९ मा रहेको कार्यलयमा बिधुत सट भएर आगलागी भएको प्रहरीको भनाई छ । आगलागीबाट इन्भर्टर, पावर बक्स, कारपेट, वाईफाई राउटर लगाएतमा क्षती भएको प्रहरीको भनाई छ । आगलागी पुर्ण रुपमा नियन्त्रणमा लिएको प्रहरीको भनाई छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि