३ चैत्र २०८२, मंगलवार
मुख्‍य समाचार

चितवनमा बस दुर्घटना हुँदा १५ जना घाइते, केही अवस्था गम्भीर

 

९ भदौ, चितवन । भरतपुर महानगरपालिकामा-२९ स्थित मुग्लिन-नरायणघाट सडकखण्डको घुमाउनेमा आज विहान बस दुर्घटनामा परेको छ ।

महेन्द्र नगरबाट काडमाण्डौतर्फ आउँदै गरेको रात्रिसेवाको बस दुर्घटना हुँदा बसमा सवार १५ यात्रु घाईते भएका छन् । ती मध्ये केहीको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

घाईतको उद्दारकार्य जारी छ भने उद्दार गरिएकाहरुलाई उपचारका लागि भरतपुरतर्फ पठाईएको छ ।

बस सडक किनारामा पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त बस महाकाली यातायतको सु –प– प्र ००१ख १३३२ नम्वरको भएको खुलेको छ ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको