६ चैत्र २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

बाजुरामा करेन्ट लागेर घाइते भएका दुबै युवक सुर्खेत रेफर

५ भाद्र, बाजुरा । बाजुरामा करेन्ट लागेर घाइते भएका दुबै जना युवकलाई सुर्खेत रेफर गरिएको छ । बुधबार करेन्ट लागरे घाइते भएका बडिमालिका नगरपालिका-६ का २८ वर्षीय रुप बडुवाल र वडा नम्बर ४ का ३० वर्षीय राजेन्द्र नाथलाई थप उपचारको लागि हेलिकोप्टरमार्फत सुर्खेत रेफर गरिएको हो ।

जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि दुबै जनालाई रेफर गरिएको अस्पतालले जनाएको छ । बडिमालिका-६ जडाङ्गामा स्थानीय कोर्धालीगाड जलविद्युतको चुडिएको तार जोड्ने क्रममा उनीहरु घाइते भएका थिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि