६ चैत्र २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार

कैलालीको मोहना नदीको बहाब सतर्कता तह नजिक

४ भदौ, काठमाडौं । कैलालीको मोहना नदीको बहाब सतर्कता तह नजिक पुगेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मालाखेती जलमापन केन्द्रमा राति ९ बजे नदीको जलसतह सतर्कता तह आसपास रहेको छ ।

विभागले नदीको बहाब बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा भोलि बिहान ६ बजेसम्म सतर्कता अपनाउन आग्रह गरेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि