६ चैत्र २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार

बडिमालिका गएका एक दर्शनार्थीको हेलिकप्टरमार्फत उद्धार

१ भाद्र,  काठमाडौँ । धार्मिक तथा पर्यटकिय क्षेत्र बडिमालिकाको दर्शन गर्न गएका एक जेष्ठ नागरिकको उद्धार गरिएको छ । अक्सिजनको कमीले बिरामी परेका अछाम जिल्लाको चौरपाटी गाउँपालिका ५ लुङग्राकी अन्दाजी ६३ बर्षिय पवना खड्कको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

भाद्र २ गते बडिमालिकामा लाग्ने मेलाको दर्शनका लागि जादैँ गरेकी खड्कालाई लेक लागेपछि शनिबार दिउँसो नेपाली सेनाको हेलिकप्टरमार्फत उद्दार गरेर सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि