२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति समाचार समाज

योगदान गर्ने व्यक्तिहरुलाई बिर्सिन मिल्दैन : मन्त्री सिंह

३२ साउन, काठमाडौं । उपप्रधान एवम सहरी विकासमन्त्री प्रकाशमान सिंहले समाजमा योगदान गर्ने व्यक्तिहरुलाई बिर्सिन नहुने बताएका छन् ।

शुक्रबार संस्कृतिविद् एवं साहित्यकार कुलचन्द्र कोइरालाको ३१ औं स्मृति सभा तथा २६ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनले कुलचन्द्र कोइराला राष्ट्रिय पुरस्कार प्राप्त गर्ने सबैलाई शुभकामना दिंदै साहित्यिक क्षेत्रमा अझै राम्रो योगदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

उनले भने, ‘समाजमा योगदान गर्ने व्यक्तिहरुलाई हामीले सम्मान गर्न जान्नुपर्छ ।सम्मानित हुनुभएका सबैलाई धान्यवाद दिन चाहन्छु र आउने दिनहरुमा साहित्यिक क्षेत्रमा अझै राम्रो योगदान गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि