२७ आश्विन २०८२, सोमबार
मुख्‍य समाचार राजनीति समाचार

टी आरसी विधेयक राष्ट्रिय सभामा टेबल

३१ साउन, काठमाडौँ । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) राष्ट्रिय सभामा टेबल भएको छ ।
बिहीबार बसेको बैठकमा प्रतिनिधिसभाले पारित गरेको उक्त विधेयक राष्ट्रिय सभाका सचिवडा.सुरेन्द्र अर्यालले प्रतिनिधि सभा बाट प्राप्त सन्देश सहित सभा समक्ष टेबल गरेका हुन् ।
राष्ट्रिय सभाबाट पारित भएपछि राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै राजपत्रमा प्रकाशित हुनेछ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि