७ माघ २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

भिरबाट लडेर बालिकाको मृत्यु

डोटी । डोटीमा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ । दिपायल सिलगढी नगरपालिका–९ मछेन्तोलाकी १४ वर्षीय रुपा साउदको बुधबार भिरबाट लडेर मृत्यु भएको हो ।

उनको घोडचिन्ने भिरमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको दिपायल सिलगढी नगरपालिका–९ का वडा अध्यक्ष हर्क बहादुर साउदले जानकारी दिए । उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि