७ माघ २०८२, बुधबार
मुख्‍य समाचार राजनीति समाचार समाज

‘प्रधानमन्त्रीले विद्युत लाइन जोड्न जस्तै महसुल उठाउन पनि निर्देशन दिनुपर्छ’

२९ साउन, काठमाडौं । रास्वपा सांसद हरि ढकालले प्रधानमन्त्री केपीशर्मा ओलीलाई ओलीलाई विद्युत लाइन जोड्न निर्देशन दिए जस्तो महसुल उठाउन पनि निर्देशन दिन आग्रह गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मिटर जडान गरिएको ठाउँको महसुल उठाउन को लागि यो हालत छ भने मिटर नभएका भन्सारमा के हालत हुन्छ भन्र्दै प्रश्न समेत गरे ।

उनले भने, ‘जसरी प्रधानमन्त्रीले विद्युत लाइन जोड्नको लागि निर्देशन दिनु भएको थियो। महशुल उठाउनको लागि त्यसैगरी निर्देशन दिनुपर्यो‍ कहाँ कहाँ दिने हो ?मिटर जडान गरिएको ठाउँको महसुल उठाउन को लागियो हालत छ देशमा। मिटर नभएका भन्सार हेरौँ र मालपोत हेरौं त के छ हालत ?’ प्रतिपक्षले सदनमा उठाएको मुद्दा र भ्रष्टाचारको विषयलाई रोक्ने रवैया नदेखाउन आग्रह गरे।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि