२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति समाचार

सबै मिलेर जान्छ, केही टेन्सन छैन : प्रचण्ड

२८ साउन,  काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा सबै मिलेर जाने बताएका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकपछि ‘नेतृत्व हस्तान्तरणबारे लिखित प्रश्न नै आयो नि ?’ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, “केही हुँदैन । सबै मिलेर जान्छ । तपाईंहरूलाई हो टेन्सन, हामीलाई केही छैन ।”

स्थायी कमिटीको बैठकमा उपमहासचिव जनार्दन शर्माले प्रचण्डले नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका थिए । अरू केही पदाधिकारीले पनि केन्द्रीय कमिटी भंग गरेर विशेष महाधिवेशनमा सुझाएका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि