१२ चैत्र २०८२, बिहीबार
समाचार

भालुको आक्रमणबाट एक जना घाइते

२८ साउन, डोटी । डोटीमा भालुको आक्रमणबाट एक किशोर घाइते भएका छन् । आदर्श गाउँपालिका-४ देहीका १७ वर्षीय विष्णु बोहरा भालुको आक्रमणबाट घाइते भएका हुन् ।

माछेखोला भन्ने गाउँ नजिकैको जङ्गलमा बाख्रा चराउन गएका उनलाई सोमबार दिउँसो भालुले आक्रमण गरेको वडा अध्यक्ष खगेन्द्र ओझाले जानकारी दिए । उनलाई उपचारका लागि अस्पताल लगिएको स्थानीय गोपाल विष्टले बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि