Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

बंगलादेशमा छिटो चुनाव गराउन हसिनाका छोरा सजीबको चेतावनी

राताे कागज स‌‌वाददाता
9 महिना अघि

२८ साउन,  एजेन्सी । बंगलादेश पूर्व प्रधानमन्त्री शेख हसिना वाजेदका छोरा सजीब वाजेदले नयाँ दिल्लीलाई ‘आफ्नो आमाको जीवन बचाएकोमा’ धन्यवाद दिँदै बंगलादेशमा अन्तरिम अधिकारीहरूले ‘भीडको शासन’ गर्न दिएको आरोप लगाएका छन्।

उनले एएफपीलाई वासिङ्टनबाट दिएको अन्तर्वार्तामा भनेका छन्, ’अहिले बंगलादेशमा भीडको शासन छ। प्रदर्शनकारीको मागमा प्रधान न्यायाधीश, केन्द्रीय बैंकका गभर्नर र प्रहरी प्रमुखलगायत उच्च अधिकारीलाई पदबाट हटाइएको छ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया