२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति समाचार समाज

राष्ट्रपति पौडेल र भारतीय विदेश सचिवबीच शिष्टाचार भेट

२७ साउन, काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव बिक्रम मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन् ।

आइतबार अपरान्ह भएको भेटमा नेपाल र भारतबीच रहेको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका सहायक प्रवब्क्रा बसन्तप्रसाद पन्थीले जानकारी दिए ।आइतबार बिहान नेपाल भ्रमणमा आएका मिश्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेट गरिसकेका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि