७ चैत्र २०८२, शनिबार
मुख्‍य समाचार समाचार

राजनीतिक नियुक्तिमा दलितलाई उपेक्षा गरेको भन्दै माइतीघरमा प्रदर्शन

२६ साउन,  काठमाडौँ । सरकार निर्माण तथा राजनीतिक नियुक्तिमा दलित समुदायलाई घृणा गरिएको भन्दै माइतीघरमा प्रदर्शन गरेका छन् ।

दलितका लागि दलित अभियान, नेपालले आज माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

उनीहरूले दलितलाई मन्त्री खै, दलितलाई कानुन खै, लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । उनीहरूले हातखुट्टा नाल समेत लगाएका थिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि