२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार समाचार समाज

भक्तपुरमा भएको दुर्घटनामा छात्राको मृत्यु

२६ साउन, काठमाडौं । हिजो शुक्रबार भक्तपुरमा भएको दुर्घटनामा छात्राको मृत्यु भएको छ । अक्सफोर्ड प्राक्टिकल स्कुलको बा२क ९९११ नं को बसको ठक्करबाट सोही स्कुलमा अध्ययनरत सूर्यविनायक नगरपालिका‐५ कटुन्जेका रेजकुमार नेपालकी छोरी ६ वर्षीया रियान्सीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार स्कुलबाट घर फर्कने क्रममा बसबाट ओर्लिएलगत्तै सोही बसले ठक्कर दिदा गम्भीर घाइते भएकी थिइन् । डा इवामुरा अस्पताल लगिएकोमा अस्पतालले मृत्यु भइसकेको घोषणा गरेको थियो। प्रहरीले भक्तपुर नगरपालिका‐२ ख्वामा बस्ने ५९ वर्षीय चालक कान्छा देउपाललाई बससहित नियन्त्रणमा लिएको छ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि