२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति समाचार

माओवादीको स्थायीकमिटी बैठककालागि चार एजेण्डा तय

काठमाडौं । नेकपामाओवादी केन्द्रको स्थायीकमिटी बैठककालागि चार एजेण्डा तयभएको छ ।
शुक्रबार पार्टी केन्द्रीयकार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा चार एजेण्डा प्रस्तुतभएको र भोलीबाट एजेण्डामाछलफल सुरु हुने प्रवक्ताअग्निप्रसाद सापकोटाले जानकारी दिए ।
उनले बैठकमाअध्यक्षपुष्पकमलदाहालप्रचण्डले पछिल्लो राजनीतिकपरिस्थितिबारे ब्रिफिङ गरेको पनिजानकारी दिए ।
उनले भने,अध्यक्षप्रचण्डबाटवर्तमान परिस्थितिबारे ब्रिफिङभयो । एजेण्डाहरुमावर्तमान परिस्थितिबारे ब्रिफिङ वैचारिक, राजनीतिक, सांगठनिक परिस्थिति र हाम्रो कार्यभार र ४ मा विभिदथियो । आजती एजेण्डाहरु मध्यअध्यक्ष क.प्रचण्डले वर्तमान परिस्थितिबारे ब्रिफिङ गर्नुभयो ।’

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि