२४ फाल्गुन २०८२, आईतवार
मुख्‍य समाचार समाचार समाज

घाँटीमा हड्डी अड्किएर एक जनाको मृत्यु

२३ साउन, काठमाडौँ । खाना खाँदा घाँटीमा हड्डी अड्किएर चितवनमा एक जनाको मृत्यु भएको छ ।भरतपुरको सरकारी अस्पतालमा उपचारका लागि भर्ना भएका तनहुँ भिरकोटका ५९ वर्षीय छामबहादुर रानामगरको मृत्यु भएको हो ।

तनहुँ भिरकोट पिपलबारीका छामबहादुर छोरीको घर नवलपरासी गैंडाकोट नगरपालिका १ गंगानगर आएका थिए ।

आज बिहान खाना खाने क्रममा उनको घाँटीमा हड्डी अड्किएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालले बताउनुभयो ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि