८ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार समाचार

चक्कु प्रहारबाट एक युवक गम्भीर घाइते

२२ साउन, काठमाडौँ ।  दार्चुलामा चक्कु प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन्। महाकाली नगरपालिका–४ तिङकरखेडामा गएराति चक्कु प्रहारबाट २४ वर्षीय सरोजसिह धामी गम्भीर घाइते भएका हुन। पेटमा चक्कु प्रहारबाट धामीको आन्द्रा बाहिर निस्किएको स्वास्थ्यकर्मीले जानकारी दिए। उनलाई उपचारको लागि दार्चुलाबाट डडेलधुरा रिफर गरिएको छ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले घटनापछि धामीसँगै रहेका चार जनालाई नियन्त्रणमा लिएको बताए। प्रारम्भिक अनुसन्धानका क्रममा धामीले चक्कु आफैंले प्रहार गरेको खुलेपछि पक्राउ परेकाहरु सँग सोधपुछ गर्न बाँकी रहेको प्रहरीले जनाएको छ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि