६ पुष २०८२, आईतवार
मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

प्रेमिका भेट्न हिँडेका युवक उतै अस्ताए

७ साउन, धनगढी । कञ्चनपुरमा एक युवक मृत अवस्थामा भेटिएका छन् । मंगलबार राति वेदकोट नगरपालिका वडा नम्बर १० बस्ने २३ वर्षीय प्रविन डगौरा मृत भेटिएक हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेशराज जोशीले डगौरा टाउकोमा चोट लागेको अवस्थामा सडकमा मृत भेटिएको बताए ।

डगौरा मृत भेटिएको घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ । प्राररम्भिक अनुसन्धानका क्रममा उनी राति आफ्नी प्रेमीकालाई भेट्न गएको तथ्य फेला परेको छ तर घटनाको कारण भने के हो रु भन्ने पत्ता लागिसकेको छैन ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि