६ मंसिर २०८२, शनिबार
मुख्‍य समाचार समाचार

वर्गीए कडि बलियो बनाउन जनतामा जाने माओवादीको निष्कर्ष

काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्नो वर्ग र जनतामा जाने निष्कर्ष निकालेको छ ।

विगत चार दिनदेखि बस्दै आएको नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक पार्टी सुद्धिकरण गर्ने र जनताको माझ जाने निचोडमा पुगेको नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन् । बैठक भने अझै भोलीसम्म जारी नै रहने छ ।

उनले भने, ‘पार्टी निमार्णमा सबैभन्दा पहिला पार्टी सुद्धिकरणमा जोड दिनुपर्यो, सुद्धिकरणको माध्यमबाट पार्टीलाई एकताबद्ध बनाउनु पर्छ र जनतामा जानु पर्यो । जनतामा पनि कहाँ भन्दा हाम्रो वर्गमा, अहिले हामी सबैको साझा निष्कर्ष के छ भन्दा पार्टी खुम्चिदै गएको छ, यसको पछाडीको मुख्य कारण हामीले हाम्रो वर्गसँगको सम्बन्ध राम्रो बनाउन सकेनौ । वर्गीए कडि टुटेको जस्तो, वर्गीय दृष्टिकोण पनि धमिलो भएको जस्तो देखिएको हुनाले यसबारेमा हाम्रो बढि छलफल भएको छ ।’

आजसम्म आईपुग्दा बैठकमा १८ जना सदस्यहरुले आफ्नो धारणा राखेका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि