२४ फाल्गुन २०८२, आईतवार
मुख्‍य समाचार समाचार समाज

जहाज दुर्घटना स्थलमा पुगे गृहमन्त्री, पर्यटनमन्त्री र सुरक्षा प्रमुखहरु

साउन ९, काठमाडौं ।। सौर्य जहाज दुर्घटना भएपछि गृहमन्त्री रमेश लेखक, पर्यटनमन्त्री बद्री पाण्डे तथा नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवर र एपीएफका महानिरीक्षक राजु अर्याल अवलोकन गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् ।
घटनास्थलमा पुगे गृहमन्त्री लेखक, पर्यटनमन्त्री पाण्डेसहित सुरक्षा निकायका प्रमुखहरू

दुर्घटना र त्यसको कारण तथा राहतबारे बुझ्न मन्त्रीहरू र प्रहरी प्रमुखहरू त्यहाँ पुगेका हुन् ।

सौर्य जहाजमा सवारमध्ये १८ जनाको शव निकालिएको छ भने चालक मनिषरत्न शाक्यलाई उद्धार गरि अस्पताल गरिएको प्रहरीले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि