२६ फाल्गुन २०८२, मंगलवार
मुख्‍य समाचार समाचार समाज

प्रधानमन्त्रीद्वारा सौर्य एयरलाइन्सको जहाज दुर्घटनाप्रति दुःख व्यक्त

९ साउन, काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले सौर्य एयरलाइन्सको जहाजदुर्घटनाप्रतिदुःखव्यक्त गरेका छन् । बुधबार सामाजिक संञ्जाल फेसबुकमा लेख्दै ओलीले उक्तदुर्घटनाप्रति धैर्य रहन अनुरोध गर्दै दुःखव्यक्त गरेका हुन् ।

उनले लेखेका छन्,’नियमितप्राविधिक परीक्षणकालागिपोखरा उड्न लाग्दा सौर्य एयरलाइन्सको जहाजदुर्घटनामा १८ जनाप्राविधिक र क्र्यु मेम्बरको निधनले अत्यन्त दुःखलागेको छ। नागरिक उड्ययनप्राधिकरणकाअधिकारीलाई भेटेर यसको कारणबुझ्नघटनास्थलआइपुगेको छु। अहिले विमानस्थल सञ्चालनमाआइसकेको छ । यो दुःखदघडीमा सबैलाई धैर्य रहन अनुरोध गर्दछु ।’

सौर्य एयरको विमानदुर्घटनाबारे जानकारी लिनप्रधानमन्त्री केपीशर्मा ओलीदुर्घटनास्थलपुगेका थिए । मर्मतकालागिपोखरातर्फ जाँदै गरेको विमानबुधबार बिहान ११ः११ मा त्रिभुवनविमानस्थल परिसरमै दुर्घटनामा परेको थियो । विमानमाचालकदलका२ सदस्यसहित १९ जना सवार थिए ।क्याप्टेन एमआर शाक्यको जीवितै उद्धार गरिए पनि १८ जनाको मृत्यु भएको नागरिक उड्डयनप्राधिकरणले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि