२६ फाल्गुन २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति समाचार समाज

विपद्का घटनाका विषयमा सरकार गम्भीर बनोस : श्रेष्ठ

साउन ८, काठमाडौं । पूर्वमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले,विपद् घटनालाई लिएर राज्यले वृहत रुपमा सोच्न आग्रह गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा शुन्य समयमा बोल्दै उनले गए रातिको अविरल वर्षाका कारण नार्गाजुन वडा नं ४ बाढीका कारण बासिन्दाहरु समस्यामा परेको भन्दै सरकरालाई उचित संरक्षणको माग गरे ।

उनले भने,‘हिजो रातिको अविरल वर्षाका कारण नार्गाजुन वडा नं ४ मा जनताहरु पीडित भएका छन् । त्यहाँ राम्रोसँग काम भएको भए बाढी बस्तीमा पस्ने थिएन् । विपद्को लागि राज्यले अलि वृहत रुपमा सोच्ने बेला भएको छ । खाली सानो तिनो राजनीतिक मुद्दाहरुमा होइन अरु विषयमा राष्ट्रिय सहमति हुनुपर्छ । तत्काल सहरी विकास मन्त्रालयलगायतको सरकारी टोलीबाट उचित संरक्षण होस भन्ने माग गर्दछु ।’

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि