१४ असार, काठमाडौं । गञ्जला चुली हिमाल आरोहण गर्न जाने महिलाहरूको टोलीलाई विदाई गरिएको छ ।
शुक्रबार नागपोखरी नक्साल स्थित नेपाल परिवर्तन सङ्घको सचिवालयमा विदाई कार्यक्रम आयोजना गरी गञ्जला चुली हिमाल आरोहण गर्न जाने २७ जना महिलाहरूको टोलीलाई विदाई गरिएको हो ।







