२८ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार राजनीति समाचार समाज

महेश बस्नेतमाथि बलात्कारको आरोप लगाउने महिला पक्राउ

२८ जेठ , काठमाडौँ । महेश बस्नेतमाथि बलात्कारको आरोप लगाउने महिला पक्राउ गरेको छ ।  प्रहरीले धादिङकी शोभा पाठकलाई पक्राउ गरेको हो । प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई सोमबार ललितपुरको पुल्चोकबाट पक्राउ गरेको हो।

सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिको चरित्रहत्या हुने खालका अभिव्यक्ति दिएको उजुरीका आधारमा उनी पक्राउ परेकी हुन् । उनले एमालेका नेता महेश बस्नेतबिरुद्ध बलात्कारको आरोप लगाउँदै  उजुरीसमेत दिएकी थिइन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि