३० फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार

‘फोन पे’ को सेवा आज ४ घण्टा अवरुद्ध हुने

२८ जेठ, काठमाडौ । ‘फोन पे’ को सेवा सोमबार चार घण्टा अवरुद्ध हुने भएको छ । सोमबार दिउँदा १ बजेदेखि ५ बजेसम्म सेवा अवरुद्ध हुने ‘फोन पे’ ले जनाएको छ ।

भुक्तानी प्रणाली सञ्चालक ‘फोन पे’ले एक सूचना प्रकाशित गर्दै डाटाबेस अपग्रेट गर्न लागेकोले ४ घण्टा सेवा अवरुद्ध हुने जनाएको छ । ‘फोन पे’ को सेवा अवरद्ध हुँदा उक्त नेटवर्क प्रयोग गर्ने हुने विदुतीय भुक्तानी प्रभावित हुनेछ ।टेल पेमेन्टमा दुई तिहाइभन्दा ठूलो हिस्सा रहेको फोनपेको नेटवर्क समस्या हुँदा अधिकांश कयूआर स्याकन मार्फत हुने भुक्तानी लगायत फोन पे मार्फत हुने अन्तर बैंक भुक्तानी जस्ता डिजिटल बैंकिङ सेवा प्रभावित हुनेछ ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको