११ श्रावण २०८१, शुक्रबार
फोटो फिचर मुख्‍य समाचार

काठमाडौँ उपत्यकामा वर्षा (तस्वीरहरु)

२२ जेठ, काठमाडौँ । स्थानीय वायु प्रणालीको प्रभावका कारण काठमाडौँ उपत्यकामा वर्षा भएको छ । वर्षासँगै गर्मीले पिल्सिएका राजधानीवासीलाई राहत भएको छ ।

हेर्नुहोस तस्वीरहरु 

प्रतिक्रिया दिनुहोस्