२९ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार

सीजी मोटर्सको जीएसी मोटरको नयाँ सोरुम सञ्चालनमा

१० जेठ, काठमाडौं । सीजी मोटर्सले जीएसी मोटरको नयाँ सोरुम सञ्चालनमा ल्याएको छ ।

बिहीबार काठमाडौंको थापाथलीमा चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले चिनियाँ अटोमोबाइल कम्पनी जीएसीका आयोन वाई र हाइपर मोडेल सार्वजनिक गरिएको हो  ।

चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी, नेपालका लागि चिनियाँ राजदूत छन् सोङ र जीएसी इन्टरनेशनलका उपमहाप्रबन्धक वाङ सुनसेनले उक्त सोरुम उदघाटन गरे  ।

सोरुम उद्घाटनपछि चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले जीएसीका विद्युतीय गाडी (ईभी) विश्व बजारमा टेस्ला र बीवाईडीको प्रतिस्पर्धी बनेको भन्दै नयाँ सोरुमबाट उपभोक्तालाई सहज र विशेष तरिकाले सेवा दिने बताए ।

कम्पनीका अनुसार ६१.५४ किलोवाट क्षमताको लिथियम आयोन ब्याट्री भएको आयोन वाईमा  मोटर पावर १०० किलोवाट छ भने गाडीमा १८३ एमएमको ग्राउन्ड क्लियरन्स रहेको छ ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको