२९ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार

कान्तिपुरका अध्यक्ष कैलास विरुद्ध पक्राउ पुर्जी जारी

८ जेठ , काठमाडौ । कान्तिपुर पब्लिकेशन्सका अध्यक्ष कैलाश सिरोहिया विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। नागरिकताको विषयमा जिल्ला अदालत धनुषाले उनी विरुद्ध पक्राउ पुर्जीका लागि प्रहरीलाई अनुमति दिएको हो।

सिरोहियाको नागरिकतामाथी प्रश्न उठाउदै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता भएको थियो। प्रहरीले पक्राउ पुर्जी जारी नगरी सिरोहिया अदालत गएका थिए। रिट विचाराधिन छ। सिरोहियाले कम्पनीपिच्छे अलग अलग नागरिकता नम्बर प्रयोग गरेको खुलेको थियो।

उनको बाबू घासिराम माडवारी अंगिकृत नागरिक भए पनि सिरोहियाले भने वंशजको नागरिकता लिएको पाईएको छ।

उनले धनुषाबाट निकालेको नागरिकता नम्बरको थप प्रमाण फेला पर्न सकेको छैन। कान्तिपुर पब्लिकेशन्स प्राली, कान्तिपुर टेलिभिजन प्रालीमा उनले प्रयोग गरेको नागरिकता नम्बर फरक छ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि