२८ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

एक सय ६० किलोग्राम गाँजासहित एक जना पक्राउ

६ जेठ , धनकुटा । अवैध लागूऔषध गाँजासहति धनकुटा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

१ सय ६० किलोग्राम अवैध लागूऔषध गाँजासहति प्रहरीले सहिदभूमी गाउँपालिका–४ खोकुबाट सोही ठाउँ बस्ने २७ वर्षीय युगेन राईलाई पक्राउ प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरीले खोकुबाट पिप्लेतर्फ जाँदै गरेको प्र. १–०२–००२ च ६५६१ नम्बरको बलेरोलाई जाँच गर्ने क्रममा १२ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक युगेनलाई शनिबार राति पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि