७ पुष २०८२, सोमबार
राजनीति सूचना प्रविधि

सर्वोच्चले खारेज गरिदियो वर्ल्ड लिंकको रिट, आइएसपीहरूले २ अर्ब कर तिर्नुपर्ने

३० वैशाख, काठमाडौं । मर्मत संभारको रोयल्टी विवादमा सर्वोच्च अदालत पुगेको इन्टरनेट सेवा प्रदायक वर्ल्ड लिंकको रिट खारेज भएको छ ।

२०७६ मंसिर २३ गते, २०७७ असार ७ र २०७७ असार २४ गते दायर गरेर रिटलाई सर्वोच्च अदालतले आइतबार खारेज गरिदिएको छ । आइतबार हरि प्रसाद फुँयाल र नहकुल सुवेदीको इजलासले रिट खारेज गरेको हो ।

सर्वोच्चले वर्ल्ड लिंकका सबै रिटलाई खारेज गरेसँगै अब इन्टरनेट सेवाप्रदायकले २ अर्ब रोयल्टी तिर्नुपर्ने दूरसञ्‍चार प्राधिकर०का प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए  । अदालतको वर्ल्ड लिंकको रिट खारेजसँगै अब इन्टरनेट सेवाप्रदायकले तिर्नेपर्ने मर्मत संभार शुल्कको सबै रोयल्टी तिर्नुपर्ने भएको छ ।

वर्ल्ड लिंकले मुद्दा हारेसँगै अब सरकारले गरेको अध्ययन समितिले १० वर्षमा १० वटा इन्टरनेटले मात्रै साढे २ अर्ब रुपैयाँ रोयल्टी तिर्नुपर्ने भएको छ । यो मुद्दाको किनारा लागेसँगै अब इन्टरेट कम्पनीहरुसँगको रोयल्टी विवादसमेत सकिने भएको छ ।

थप समाचारहरु

समाचार सूचना प्रविधि

प्रविधिको दुरूपयोग : अनलाइन ठगी र यौन दुर्व्यवहार बढ्यो

३० जेठ, काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रविधिको दुरूपयोग गरी नेपालमा १२ प्रकारका अपराधहरु बढिरहेको बताएको छ। अपराध अनुसन्धान
सूचना प्रविधि

टेलिफोन र इन्टरनेटका अव्यवस्थित तार हटाउँदै काठमाडौं महानगर

३१ जेठ, काठमाडौं। काठमाडौं महानगरपालिकाभित्र अहिले अव्यवस्थित टेलिफोन, इन्टरनेट लगायतका तार व्यवस्थापनको काम धमाधम भइरहेको छ। महानगरपालिकाको ताकेतापछि सेवा प्रदायक