२८ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गरेको आरोपमा शिक्षक पक्राउ

२६ वैशाख, काठमाडौं । सामाजिक सञ्जालमार्फत एक नाबालिकाको चरित्र हत्या गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् ।

भक्तपुरको भक्तपुर नगरपालिका-४ काहालान्च घर भई एक निजी विद्यालयमा अध्यापन गराउने शिक्षक पक्राउ परेका हुन् । २४ गते पक्राउ परेका शिक्षकविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

पक्राउ परेका शिक्षकले नाबालिकाले सामाजिक सञ्जालमा पोस्ट गरेको तस्बिर डाउनलोड गरेर अश्लिल तस्बिरमा नाबालिकाको पmिोटो जोडी नक्कली फेसबुक आईडी बनाएको खुलेको केन्द्रीय साइबर ब्यूरोका एसपी तथा प्रवक्ता दीपकराज अवस्थीले बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि