१ जेष्ठ २०८१, मंगलवार
खेलकुद मुख्‍य समाचार

नेपालको प्लेइङ ११ मा आज ५ परिवर्तन

१६ वैशाख, काठमाडौं । नेपालले दोस्रो टी-२० खेलमा वेस्टइन्डिज ए विरुद्ध आफ्नो प्लेइङ ११ मा पाँच पारिवर्तन गरेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको टसमा वेस्टइन्डिज ए का कप्तान रोश्टन चेशले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

पहिलो खेलबाट नेपालले विवेक यादव, प्रतिश जि.सी, कमल सिंह ऐरी, अभिनाश बोहरा र ललित राजवंशी बेन्चमा छन् ।

नेपालले आजको खेलमा लोकेश बम, आरिफ शेख, सोमपाल कामी, सागर ढकाल र आकाश चन्दलाई आजको खेलमा मौका दिएको छ ।

प्रतिक्रिया दिनुहोस्