१६ जेष्ठ २०८१, बुधबार
मुख्‍य समाचार

त्रिविमा रेक्टर र रजिष्ट्रार नियुक्त

३० चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को रेक्टरमा प्रा.डा. खड्क केसी र रजिष्ट्रारमा प्रा.डा. केदार रिजाल नियुक्त भएका छन् ।

उपकुलपति प्रा.डा.केशरजंग बरालले त्रिवि ऐन अनुसार रेक्टर र रजिस्ट्रामा सिफारिस गरेका थिए ।

त्रिवि ऐन अनुसार रेक्टर र रजिष्ट्रार पदमा उपकुलपतिले सिफारिस गरेका व्यक्तिलाई कुलपति (प्रधानमन्त्री)ले नियुक्ति गर्नुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्