२७ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

पाेखराकाे अर्चलेमा भएकाे बस दुर्घटनाकाे फाेटाे भाइरल

१७ चैत, काठमाडौं । पाेखरा लेखनाथ अर्चलेमा भएकाे बस दुर्घटनाकाे फाेटाे अहिले भाइरल भएकाे छ ।

आज अर्चलेमा भएकाे दुर्घटनामा बस ठाडै उभिएकाे देखिएकाे छ ।

बसमा चालक र सहचालकमात्र रहेकाे कास्की प्रहरी कार्यालयका सूचना अधिकारी सूर्यबहादुर रानामगरले जानकारी दिए । बसका चालक टीकारम विक र सहचालक सालिकराम सुवेदीलाई उपचारका लागि पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएकाे छ ।

ग १ ख ८६८० नम्बरकाे बस लेखनाथ क्षेत्रकाे आरूपाटाबाट पाेखरा आउँदै गरेकाे थियाे ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि