२६ फाल्गुन २०८२, मंगलवार
मुख्‍य समाचार समाचार समाज

भामुख घिमिरे नेतृत्वको टोली स्वीजरल्याण्ड प्रस्थान

८ चैत, काठमाडौं । सभामुख देवराज घिमिरे नेतृत्वको टोली स्वीजरल्याण्ड प्रस्थान गरेको छ ।

संघीय संसद सचिवालयका अनुसार उनीहरु अन्तर व्यवस्थापिका संघ (आईपीयू)को १४८ औं महासभामा सहभागी बिहीबार स्वीजरल्याण्ड प्रस्थान गरेका हुन् ।

आईपीयू प्रधान कार्यालय कार्यालय स्वीजरल्याण्डको जेनेभामा छ ।

टोलीमा सभामुख घिमिरेसहित सांसदहरु रमेश लेखक, महेश कुमार बर्तौला, हितराज पाण्डे, सन्तोष परियार र राष्ट्रिय सभा सदस्य गंगाकुमारी बेलबासे छन् । संघीय संसदका महासचिव पद्यप्रसाद पाण्डेय, सहसचिव एवं प्रवक्ता एकराम गिरी, सभामुखका स्वकीय सचिव तेजप्रकाश भट्टराई र संसदका उपसचिव प्रदीप गुरागाईं सहभागी छन् ।

टोली यही चैत १६ गते स्वदेश फर्किनेछ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि