२६ फाल्गुन २०८२, मंगलवार
मुख्‍य समाचार समाचार समाज

नेपाल र अमेरिकाबीच बौद्धिक सम्पदा सहकार्यमा समझदारी

६ चैत, काठमाडौँ।नेपाल र अमेरिकाबीच बौद्धिक सम्पदा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपाल भ्रमणमा रहेकी अमेरिकी वाणिज्य मन्त्रालयअन्तर्गत बौद्धिक सम्पत्ति हेर्ने उपमन्त्री तथा पेटेन्ट तथा टेड्रमार्क कार्यालयकी निर्देशक क्याथी भिडालबीच समझदारीपत्रमा हस्ताक्षर भएको मन्त्रालय र अमेरिकी दूतावासले जनाएका छन् ।

उपमन्त्री भिडालले वैदेशिक लगानी आकर्षित गर्ने र आन्तरिक आर्थिक वृद्धिमा सुधार ल्याउन बौद्धिक सम्पत्ति संरक्षणको महत्वलाई जोड दिइन् । उनले नेपालको बौद्धिक सम्पदा क्षेत्र र कानुनलाई सुदृढ गर्नका लागि अनुरोध गरिएको कुनै पनि सहयोग उपलब्ध गराउन अमेरिकी वाणिज्य विभाग तत्पर रहेको बताइन् ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि