५ चैत, काठमाडौं । सोमबार बसैको प्रतिनिधिसभाको बैठकमा सांसदहरूले सरकारमाथि प्रश्न उठाएका छन् । नेपाली कांग्रेसका सांसद गगन थापले सुन तस्करी प्रकरणमा मुछिएका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ गरेकोमा धन्यवाद दिएका छन्।
उनले सरकारमाथि सहकारीमा संलग्न भएका गृहमन्त्रीमाथि कारबाही हुनु पर्ने माग गरेका छन् ।







