२१ फाल्गुन २०८२, बिहीबार
राजनीति समाचार समाज

जनमोर्चाले राष्ट्रिय सभाको अध्यक्षमा कसैलाई भोट नहाल्ने

२९ फागुन, काठमाडौं । राष्ट्रिय जनमोर्चाले राष्ट्रिय सभाको अध्यक्षमा कसैलाई भोट नहाल्ने भएको छ ।

अध्यक्षमा दुई जना उम्मेदवार छन् । राष्ट्रिय सभाको अध्यक्षमा विपक्षी गठबन्धनको तर्फबाट युवराज शर्मा शर्माको र सत्ता गठबन्धनको तर्फबाट नारायण प्रसाद दाहालको उम्मेदवारी परेको छ ।

दुवै उम्मेदवारलाई भोट नहाल्ने निर्णयमा आफू पुगेको जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले सभाको बैठकमै गराएका छन् । ‘हामी दुवै उम्मेदवारलाई भोट नहाल्ने नो भोटमा अवस्थामा रहने निर्णयमा पुगेका छौं,’ सांसद विश्वकर्माले भने ।

राष्ट्रिय सभामा जनमोर्चाका एक सांसद विश्वकर्मा छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि