Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

रास्वपाले टुंग्यायो ४ मन्त्रीको नाम, शिक्षामा सुमना

रातो कागज
2 वर्ष अघि

२३ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुने चार जनाको नाम टुंगो लगाएको छ ।

रास्वपाले गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रममा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठलाई पठाउने निर्णय गरेको हो ।

पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेका अनुसार रास्वपाले पाउने चार मन्त्रालय र पार्टीबाट पठाउने व्यक्तिको चयन भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया