२७ फाल्गुन २०८२, बुधबार
राजनीति समाचार समाज

आन्तरिक उत्पादन र आन्तरिक रोजगारी दशकको तयारी सरकारले गरिरहेको छ : प्रधानमन्त्री प्रचण्ड

६ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले आन्तरिक उत्पादन र आन्तरिक रोजगारी दशकको तयारी गरिरहेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा एमालेका सांसद किरण कुमार साहले सोधेको प्रश्नको जवाफ दिँदै उनले यस्तो जानकारी गराएका हुन् ।

सांसद साहले नेपालको आर्थिक अवस्था कमजोर भएको भनी प्रश्न सोधेका थिए । जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘…आन्तरिक उत्पादन र आन्तरिक रोजगारी दशकको तयारी सरकारले गरिरहेको छ ।’

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि