२१ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार राजनीति समाचार समाज

विधान सम्मेलनबारे छलफल गर्न माओवादी पदाधिकारी बैठक बस्दै

२९ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सकिए लगत्तै पार्टी पदाधिकारी बैठक बस्ने भएको छ ।

आजै ४ बजे बालुवाटारमा बस्ने पदाधिकारी बैठकले भोलिदेखि सुरु हुने विधान सम्मेलनका विषयमा छलफल गर्ने जनाइएको छ ।

आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा माओवादीले चार महिना रुपान्तरण अभियानको समीक्षा गर्दै सफल भएको निष्कर्ष निकालेको छ ।

माओवादी केन्द्रको विधान सम्मेलन मंगलबारदेखि तीन दिनसम्म चल्ने भएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि