६ मंसिर २०८२, शनिबार
खेलकुद मुख्‍य समाचार समाचार समाज

प्रधानमन्त्री कपमा सूर्यको नयाँ कीर्तिमान

९ माघ, काठमाडौं। वागमती प्रदेशका युवा बलर सूर्य तामाङले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा नयाँ कीर्तिमान बनाएका छन् । टियुमा जारी खेलमा गण्डकी प्रदेशका ईश्वर क्षेत्रीलाई ३६ रनमा क्याच गराउँदै सूर्य एकै प्रधानमन्त्री कपमा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् ।

सूर्यको यो जारी प्रतियोगिता २१ औं विकेट हो । उनले नेपाल पुलिस क्लबका ललित नारायण राजवंशीले २०१९ मा एकै संस्करणमा लिएको २० विकेटको कीर्तिमान तोडेका हुन् ।

सूर्यले टियुमा सुरुवाती दुई खेलमा पुलिस र एपीएफसँग ३–३ विकेट लिएका थिए । मुलपानीमा मधेशसँग ह्याट्रिकसहित ६ र आर्मीसँग ५ विकेट लिएका थिए । त्यसपछि टियुमा कोशीसँग २ र मुलपानीमा कर्णालीसँग १ विकेट लिएका थिए । पिएमकपमा हालसम्म एकै संस्करणमा सर्वाधिक विकेट लिने खेलाडीहरु यस प्रकार छन् ।

पहिलो संस्करण २०१७ – सुशान भारी (आमी) ५ खेल – १४ विकेट

दोस्रो संस्करण २०१८ – सुशान भारी (आर्मी) ६ खेल- १२ विकेट

सोमपाल कामी (आर्मी) ६ खेल – १२ विकेट

तेस्रो संस्करण २०१९ – ललित नारायण राजवंशी (पुलिस) – ६ खेल २० विकेट

चौथो संस्करण २०२१ – अभिनाश बोहरा (एपीएफ) ५ खेलमा – १४ विकेट

पाँचौं संस्करण मौसम ढकाल (एपीएफ) ६ खेलमा – १५ विकेट

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected