२० फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

पहेँलपुर फिलुङ (तस्वीरहरू)

११ कात्तिक, उदयपुर । यतिबेला हिउँदमा तराइका फाँटहरूमा फिलुङ फुलेर पहेँलै देखिएका छन् ।

तराईको भुँइफूल भनेर चिनिने फिलुङ बालीले ढपक्के ढाकेको छ ।  यहाँका किसानहरू खतमा यही भुँइफूल लगाएका छन् । उनीहरूले तेलहनका लागि यसको खेती गर्ने गरेको चौदण्डीगढी-५का किसानहरूले बताएका छन् ।

उनीहरूका अनुसार यो फिलुङको तेल, चटनी खान निक्कै स्वादिलो लाग्ने गर्दछ ।

हेर्नुहोस् तस्वीरहरू :

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि