७ जेष्ठ २०८१, सोमबार
समाचार समाज

जनकपुरमा एक युवक मृत फेला, हत्याको आशंका

९ कात्तिक, जनकपुरधाम । जनकपुरमा एक युवकको शव फेला परेको छ ।

जनकपुरधाम उपमहानगरपालिका २३ बेलास्थित धान खेतमा अन्दाजी २५ वर्षीय युवकको शव आज बिहान मृत फेला परेको हो ।

मृतक युवकको पहिचान खुल्न नसकेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्