२९ माघ २०८२, बिहीबार
खेलकुद

स्व. चित्र कुमारी चौधरी(लिम्बु) तेस्रो मलिथम फुटबल प्रतियोगिता आजबाट सुरु

३ कार्तिक, काठमाडौं । स्वर्गीय चित्र कुमारी लिम्वु (स्मृति) तेस्रो मलिथम फुटबल प्रतियोगिता आज (शुक्रबार) बाट सुरु भएको छ । उदयपुरको गाईघाटस्थित थरुहट रंगशालामा उक्त प्रतियोगिता सुरु भएको हो ।

लागुपदार्थ दुर्व्यसनी विरुद्ध हाम्रो अभियान, स्वस्थ सभ्य समाज हाम्रो पहिचान भन्ने मुल नाराका साथ आयोजना गरिएको उक्त प्रतियोगिताको आज उद्घाटन खेलमा लक्ष्मीपुर एफसी र ड्याडी फुटसल मोतिगडाले जित हात पारेको छ ।

लक्ष्मीपुरले जोगीदह युवा क्लबलाई ३–० को गोलले हराउदै जित हात पारे भने ड्याडी फुटसलले जनज्योती फुटबल क्लबलाई १–० को गोलले हराउँदै जित हात पारे ।

प्रतियोगीताको उद्घाटन कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

आठ वटा टिम सहभागी रहेको यस प्रतियोगितामा भोलि पनि दुई ओटा खेल हुनेछ । खेल साँझ २ बजेदेखि सुरु हुनेछ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected