११ श्रावण २०८१, शुक्रबार
अन्तराष्ट्रिय मुख्‍य समाचार

सिजेरियाको १ हजार ९ सय वर्ष पुरानो पर्खाल भत्कियो

४ भदौ, काठमाडौं । सिजेरियाको प्रसिद्ध पुरातन रोमन एक्वेडक्ट प्रणालीमा रहेको बाँध भत्किएको छ ।

शुक्रवार बिहान उक्त बाँध संरचना भत्किएको बताइएको हो ।

इजरायली पुरातात्विक प्राधिकरणका अनुसार भत्किएको खण्ड करिव १ हजार ९ सय वर्ष पहिले सम्राट हेड्रियनको समयमा निर्माण गरिएको थियो । आर्क समुन्द्र तटमा अवस्थित थियो ।

सिन्ह्वाको सहयोगमा

प्रतिक्रिया दिनुहोस्